नारायणगढ-मुग्लिन सडक दुई तर्फी सञ्चालन

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति १०:५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुई तर्फी अवरुद्ध भएको थियो।