वित्तीय क्षेत्रको कर्जा लगानी सवा २ खर्ब

२७ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जा मागमा आएको सुधारले आर्थिक गतिविधि सुध्रिएको देखाएको छ । प्रतिनिधिसभा निर्वाचनका कारण पनि आर्थिक गतिविधि बढ्न मद्दत पुगेको हो । कोरोना महामारी र आर्थिक मन्दीका कारण लामो समय …