अमेरिकाको होमल्याण्ड सेक्युरिटीले अन्तर्राष्ट्रिय विद्यार्थी, एक्सचेन्ज कार्यक्रममा सहभागी तथा विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूका लागि भिसामा लागू हुँदै आएको “ड्युरेसन अफ स्टाटस” नीति अन्त्य गर्ने प्रस्तावित नियमलाई संघीय समीक्षाका लागि पठाएको छ। व्यवस्थापन तथा बजेट कार्यालयमा पठाइएको यो अन्तिम नियमले एफ, जे र आई भिसावाहकहरूलाई उनीहरूको अध्ययन वा कार्य अवधिभर बस्न अनुमति दिने वर्तमान प्रणाली हटाई निश्चित […]