२६ चैत, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी)अर्यालले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका विषयमा चासो देखाएका छन् ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग बिहीबार आफ्नै कार्यकक्षमा छलफल गर्दै सभामुख अर्यालले आयोजनाको निर्माण …