युद्धविराम घोषणापछि पनि इरानद्वारा कुवेत र यूएईमा आक्रमण

काठमाडौं । अमेरिकासँग दुई हप्ते युद्धविरामको घोषणापछि पनि इरानले कुवेत र यूएईमा आक्रमण गरेको छ । इरानको सरकारी टेलिभिजनका अनुसार बुधबार कुवेत र यूएईलाई लक्षित गरी ड्रोन र मिसाइल प्रहार भएको छ । बुधबार इरान, अमेरिका र …