तेहरान- इरानी नेतृत्वले वार्ता अघि नबढेको अवस्थामा अमेरिकाले जुनसुकै बेला आक्रमण गर्न सक्ने शंका व्यक्त गरेको छ। इरानका न्यायपालिकाका प्रमुखले एक चेतावनी दिँदै अमेरिका थप आक्रमण गर्ने तयारीमा रहेको बताएका छन्। इरानका न्यायपालिकाका प्रमुख गुलामहुसैन मोहसेनी एजेईले अमेरिकाले देशमाथि नयाँ आक्रमण गर्न सक्ने बताएका छन्। इरानी समाचार एजेन्सी फार्सका अनुसार उनले तेहरानलाई पूर्ण रूपमा तयारी […]