ह्विस्की, रम र ब्रान्डीमा भन्सार र अन्त:शुल्क स्थिर

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि अल्कोहलयुक्त पेय पदार्थमा तोकेको भन्सार र अन्त:शुल्क खासै परिवर्तन भएको छैन । आगामी आवका लागि सरकारले आर्थिक विधेयक २०८३ मार्फत बियरको अन्त:शुल्क समान्य बढाएको भए पनि अन्यका हकमा स्थिर …