धनुषामा लाखौंको नदीजन्य पदार्थ गायब

२२ वैशाख, जनकपुरधाम । गत १४ चैतमा धनुषाको गणेशमान चारनाथ नगरपालिकाका–३, ८ र ९ मा अवैध उत्खनन, भण्डारण तथा कारबाही प्रक्रियाबारे अनुगमन गरियो । नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्रीसम्बन्धी जिल्ला अनुगमन समितिले जिल्ला …