कसको आम्दानी बढी होला? नेपालमा स्नातक उत्तीर्ण गरेका युवाको कि याङ्गो पार्टनर ड्राइभरको ?

आजको समयमा विश्वविद्यालयको डिग्री महत्त्वपूर्ण भएपनि आर्थिक रूपमा आत्मनिर्भर बन्ने एउटै बाटो भने होइन। नेपालमा हरेक वर्ष हजारौं विद्यार्थी स्नातक उतिर्ण भएका युवाहरु रोजगारीको खोजीमा निस्कन्छन्। तर धेरैले राम्रो जागिर पाउन महिनौं कुर्नुपर्ने हुन्छ । जागिर पाए पनि सुरुवाती तलब धेरै हुँदैन। नेपालमा भर्खर स्नातक उत्तीर्ण गरेकोले सामान्यतया कम्पनी, पद र स्थानअनुसार मासिक रु. ३५,००० […]