दसैँमा टीका, जमरा र आशीर्वादसँगै प्राप्त हुने दक्षिणालाई बचत तथा लगानीको सुरुवात बनाउन सकिन्छ। रकम थोरै भए पनि नियमित बचत गर्ने र त्यसलाई योजनाबद्ध रूपमा लगानीमा रूपान्तरण गर्ने बानीले दीर्घकालीन आर्थिक आधार तयार गर्न सहयोग पुर्याउँछ। नेपाली समाजमा ठूलाबडाबाट टीका, आशीर्वाद, फूलप्रसाद र दक्षिणा ग्रहण गर्ने परम्परा छ। हरेक वर्ष प्राप्त हुने यस्तो रकम अनावश्यक […]