शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा कैलालीका एक बाल विकास सहयोगी कार्यकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले कैलालीको बर्दगोरिया गाउँपालिका-४ स्थित श्री जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ता (शिक्षक) हरिराम डंगौरियाविरुद्ध सोमबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको हो। आयोगका […]