भाइटीकादेखि रिलिज हुने ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ले कति शो पाए ?
काठमाडौं । भाइटीका अवसरमा शुक्रबारदेखि दुई नेपाली फिल्म रिलिज तयारीमा छन् । प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर सोसल-ड्रामा ‘सोल्टिनी’ तथा दयाहाङ राई र विजय बराल स्टारर ‘वरिष्ठ बलराम’ देशब्यापी प्रदर्शन हुनेछन् ।
स्टारकास्ट र हाइपको …