ग्यास बुलेट गाडीको ठक्करबाट श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ७ लच्कास्थित सडकमा आज बिहान ग्यास बुलेट गाडीले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन् ।