काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी नरहेको बताउनुभएको छ। रुपन्देहीमा शुक्रबार सञ्चारकर्मीसँगको कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचारीहरुलाई स्वीकारेर निर्वाचित गराउने जनता पनि बराबर दोषी रहेको बताउनुभयो । उहाँले आफूले संसदमा धेरै पहिलादेखि बंगलादेशको अविगत भोग्नुपर्ने चेतावनी दिँदा कसैले नसुनेको गुनासो समेत गर्नुभएकाे छ। जनतालाई […]