Use App
Read now
(current)
Download
reportersnepal.com
15 मिनेट पहिले
ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प
काठमाडौं । ताप्लेजुङमा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ओलाङचुङगोला केन्द्र बनाएर भूकम्प गएको हो । ५.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।
पूर्ण विवरण