भारत-पाकिस्तान तनाव : भारतले ५ दिनका लागि बन्द गर्‍यो ३२ विमानस्थल

२७ वैशाख, काठमाडौं । भारतका ३२ वटा विमानस्थल अस्थायी रुपमा बन्द गरिएको छ । भारत-पाकिस्तान लडाइँ सुरु भएसँगै उत्तरी र पश्चिमी भारतका ३२ वटा विमानस्थल बन्द गरिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । भारतको विमानस्थल प्राधिकरण …