मुख्यमन्त्री र मन्त्रिपरिषद् कार्यालयका सुब्बालाई हातपात गरेर पक्राउ परेका दुई पूर्वसांसद १/१ हजार धरौटी तिरेर छुटे
मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रिपरिषद् कार्यालयका सुब्बालाई हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका पूर्वप्रदेश सांसद परमेश्वर साहसहित दुई जना एक/एक हजार धरौटीमा छुटेका छन् ।