एसियन कप छनोट: नेपाल सिरियासँग पराजित

म्यानमारको याङ्गुस्थित थुवुन्ना रङ्गशालामा शनिबार भएको खेलमा सिरियासँग नेपाल ४–२ गोलअन्तरले पराजित भएको हो ।