सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक २० वर्षमुनिका महिला खेलाडीको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि छनोट हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा र प्रदेश फुटबल संघ कर्णालीको व्यवस्थापनमा वीरेन्द्रनगरमा छनोट प्रतियोगिता आयोजना हुन लागेको हो। यो प्रतियोगिता वीरेन्द्रनगरमा गरिनुका पछाडि सहरको सक्रिय र डायनामिक महिला नेतृत्व रहेको बताइएको छ। स्थानीय सरकारको सहकार्य […]