तिङ्लाको सुक्खा पहिरोको अध्ययन गर्न भूगर्भविद्को टोली खटिए

सोलुखुम्बु– सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा हिउँदमा गएको सुक्खा पहिरोको अध्ययन गर्न भू-गर्भविदको टोली खटिएको छ । सोलु खोलामाथि सारेलोक चौरमा लगातार पहिरो जाँदा दुई सय रोपनी खेतीयोग्य जमिन बगाएको छ भने सिंगो बस्ती नै जोखिम परेपछि उक्त क्षेत्रको अध्ययनका लागि भूगर्भविदको टोली आएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले जानकारी दिए। राष्ट्रिय विपद् जोखिम […]