‘पुराना दल र परीक्षण भइसकेका नेताहरूको नेतृत्वमा मधेस केन्द्रित राजनीति अघि बढ्न सक्दैन’ : रामकुमार शर्मा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेका नेता रामकुमार शर्माले पुराना राजनीतिक दल र परीक्षण भइसकेका नेताहरूको नेतृत्वमा अब मधेस केन्द्रित राजनीति अघि बढ्न नसकेको बताएका छन् । शुक्रवार काठमाडौँमा ‘हुंकार मधेस’ अभियान घोषणा कार्यक्रममा अभियानको अवधारणा प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।  उनले मधेशवादी दलहरू विचार र सिद्धान्तको राजनीतिभन्दा व्यक्तिवादी राजनीतिमा लागेको […]