दसैं नजिकिँदै गर्दा अब सेयर बजारमा कारोबार हुने दिन पनि सीमित हुँदै गएको छ । साताको दोस्रो दिन कारोबारमा शेयर बजार घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.६२ अंकले घटेर करिब २,६०३ विन्दुमा पुगेको उपलब्ध कारोबार विवरणमा उल्लेख छ। बजार घटेका दिन ६९ कम्पनीको शेयर मूल्य बढेको र १९९ कम्पनीको घटेको छ। […]