काठमाडौं। आज २०८२ साल असोज २८ गते मंगलबार । कात्तिक कृष्ण पक्षको अष्टमी तिथि । तदनुसार सन् २०२५ अक्टोबर १४ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । मेष: मनमा विना कामका चिन्ताले सताउनेछन् । अपमानित हुनुपर्ने ठाउ“मा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूस“ग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, […]