महामारीको जोखिम भएपछि २२९ शवको डीएनए संकलन गरी जमिनमुनि गाडिने
होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका शव तथा शवका अवशेष सड्न–गल्न थालेपछि दुर्गन्ध फैलिएको र यसबाट संक्रमण तथा महामारीको जोखिम हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको रायपछि शव व्यवस्थापनको निर्णय गरिएको प्रशासनले जनाएको छ।