बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थामा ठूलो नगद कारोबारदेखि सदस्यको वास्तविक लाभग्राही पहिचानसम्म कडाइ गरिने भएको छ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ‘एएमएल/सीएफटी गाइडेन्स टु कोअपरेटिभ्स’ जारी गर्दै सहकारीलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीका लागि दुरुपयोग हुनबाट रोक्न विस्तृत व्यवस्था गरेको हो। प्राधिकरणले सेप्टेम्बर २०२६ मा जारी गरेको मार्गदर्शन बचत तथा ऋण कारोबार […]