बाढीमा बेपत्ता भएकाहरू जीवित भेट्टिने सम्भावना कम छ, तर उद्धारमा अझै केन्द्रित छौं : गृहसचिव शर्मा
५ असोज, काठमाडौं । गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू अब जीवित भेट्टिने सम्भावना नरहेको बताएका छन् ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले जीवित उद्धार गर्ने सम्भावना कम रहेको बताएका …