काठमाडौँ। नेपाली बजारमा आइतबार(आज) सुनको मूल्यले नयाँ रेकर्ड कामय गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँ बढेर २ लाख ५८ हजार ८०० रुपैयाँ तोकिएको छ। शुक्रबार सुन तोलाको २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदी तोलामा ८० रुपैयाँ घटेको छ। शुक्रबार […]