काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ काे सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । युएई र अमेरिकासँगको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टी–२० विश्वकप छनोट खेल्ने टोलीमा रहेका आदिल आलम, सन्दीप जोरा र लोकेश बम लिग–२ सिरिजमा […]