बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी - म्याग्दीका पर्यटकीय स्थलहरूमा दसैँ लगत्तै पर्यटकको चहलपहल बढ्न थालेको छ। अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत भएपछि चाडपर्वको