सरकार, राजनीतिक दल र जेनजीबीच बुधबार त्रिपक्षीय छलफल हुने

आगामी निर्वाचनको वातावरण निर्माणका लागि प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार त्रिपक्षीय छलफल हुने भएको छ।