रुमल्लिएको राप्रपा : प्रदेशका २८ सांसदको राजीनामाको निर्णय नै भारी
१० कात्तिक, पोखरा । भदौ २३ गते विद्यालय पोशाकमै जेनजी आन्दोलनमा गएका बालबालिकासहित १९ जनाको ज्यान गएपछि २४ गतेको आन्दोलन ध्वंसात्मक बनिरहेको थियो । नेताका घरदेखि सिंहदरबारसहित सरकारका ३ वटै अंश कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा तोडफोड …