रास्वपा सांसदहरुले गरे चीनको वेनचुआनमा भूकम्पपछिको पुनर्निर्माण गरिएका बस्तीको स्थलगत अवलोकन

काठमाडौँ । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सिचुवान प्रान्तको वेनचुआनमा भूकम्पपछि पुनर्निर्माण गरिएका बस्तीको स्थलगत अवलोकन गरेका छन्। टोलीले सन् २००८ को भूकम्पबाट क्षतिग्रस्त क्षेत्रमा खोज तथा उद्धारदेखि प्रभावित परिवारको पुनर्स्थापना र जीविकोपार्जनसम्मका अनुभवबारे जानकारी लिएको छ। भ्रमण टोलीका सदस्य तथा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले राहत वितरण र बस्ती […]