२१ वर्षपछि शरदको विश्राम

१४४ रनको लक्ष्य, हातमा पाँच विकेट। अन्तिम ओभरमा १३ रन बनाउने चुनौती। क्रिकेटमा असम्भव केही हुँदैन। तर, ५० ओभरको क्रिकेटमा ध्यान केन्द्रित गरिरहेको बेला त्यो लक्ष्य चानचुने पक्कै हुँदैन। २७ नोभेम्बर २०१३ मा नेपालको अवस्था ठ्याक्कै यस्तै थियो। लामो समय एकदिवसीय क्रिकेट खेलेको नेपाल आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत हङकङविरुद्ध क्वार्टरफाइनल खेल्दै थियो। संयुक्त अरब इमिरेट्स […]