होटल फरेष्ट इनको आईपीओ माघ २२ देखि सर्वसाधारणका लागि खुल्ने

होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएसँगै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० […]