बहुविवाहमा पक्राउ परी छुटेका पासाङ शेर्पाको उम्मेदवारी खारेज

नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ।