यी हुन् एमालेका ११० जना समानुपातिक उम्मेदवार (सूचीसहित)

१६ पुष, काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा दलहरुले बुझाइसकेका छन् । एमालेले पनि आफ्नोतर्फका ११० जना समानुपातिक सांसदको उम्मेदवारको बन्दसूची बुझाएको छ । सोमबार नै आयोगमा सूची बुझाए …