जाजरकोटबाट एमालेले निरज आचार्यसहित गर्‍यो ५ जना उम्मेदवार सिफारिस

नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि जाजरकोटबाट निरज आचार्य सहित चार जनाको नाम सिफारिस गरेको छ।