तपाईंको आजको राशिफल कस्तो छ?

काठमाडौं। आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार सन् २०२६ जनवरी १७ तारिख। माघ कृष्ण पक्षको  चतुर्दशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: आज आत्मविश्वास बढ्ने दिन हो। काममा नयाँ अवसर देखिन सक्छ। परिवारको साथले मन […]