काभ्रे-१ बाट लामाले गराइन् उम्मेदवारी दर्ता

६ माघ, काठमाडौं । समावेशी समाजवादी पार्टीबाट पारलिंगी महिला विनोद लामाले मनोनयन दर्ता गरेकी छन् । उनले काभ्रेपलाञ्चोक क्षेत्र नम्बर-१ बाट मंगलबार आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।