विश्वकप क्रिकेट : वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ। आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ सुरु गरेको छ। भारतको मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको हो। नेपालले जारी विश्वकपमा समूह चरणको यो तेस्रो खेल खेल्दै छ। समूह चरणका खेलमा लगातार दोस्रो हार बेहोरेको नेपाललाई आज जित्नै पर्ने दबाब छ। नेपाल यसअघि इङ्ल्यान्ड र […]