विद्याको सदस्यता नविकरण गरेकोमा आत्मालोचित भए काशिनाथ, भने- ठूलो गल्ती भयो
२ साउन, काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले आफूबाट ठूलो गल्ती हुन पुगेको बताएका छन् ।
आजबाट सुरु भएको पोलिटब्युरो बैठकमा स्थायी कमिटीका नेताहरुलाई पहिले बोल्ने पालोमा राखिएको थियो । जस …