के सांसदले पाउने स्वकीयको सुविधा ब्युँताउन खोजिएको हो ?

सरकारले गरेको उक्त निर्णयमा भत्ता, परामर्श सेवा, पानी, बिजुली र सञ्चारलगायतका खर्च, पुराना संरचना तथा सामान प्रयोग गर्न प्रोत्साहन गर्ने र अनुपयोगी सामान लिलाम, सवारीसाधन उपयोग र अन्य खर्च कटौति गरेकाे थियो ।