Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
सुदूरपश्चिममा झण्डै ८ लाख मत खस्यो
सुदूरपश्चिम प्रदेशमा ४६.५४ प्रतिशत मत खसेको छ । दिउँसो ४ बजेसम्म सात लाख ९९ हजार १९ जनाले मत खसालेका हुन् । चार लाख ३६ हजार ५१२ महिला, तीन लाख ६२ हजार ५०३ पुरुष र चार जना अन्यले मतदान गरेका छन् ।
पूर्ण विवरण