ललितपुर २ मा जगदिश खरेलले कटाए २७ हजार मत, निकटतम प्रतिद्वन्द्वीभन्दा नौ गुणा बढी

ललितपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीमा उम्मेदवारले अत्याधिक मतान्तरसहित अग्रता कायम गरेका छन्।