भारतमा क्यूआरबाट भुक्तानी गर्ने नेपाली सपना अझै अधुरो

२४ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमण क्रममा समकक्षी डा. एस जयशंकरबीच भएको डिजिटल भुक्तानी सम्बन्धी समझदारीबाट पनि नेपालीले भारतमा क्यूआर पेमेन्ट गर्ने बाटो नखोल्ने देखिएको छ । शुक्रबारदेखि भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनालले शनिबार …