टोखामा बजार अनुगमन, ४६ व्यवसायी कारबाहीमा

टोखा नगरपालिका ले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि सञ्चालन गरेको बजार अनुगमनका क्रममा ४६ वटा व्यवसायलाई कारबाही गरेको छ । नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५ बमोजिम वैशाख २५ गतेदेखि नगरभित्रका ११ वटै वडामा अनुगमन अभियान सञ्चालन गरिएको हो । अनुगमनमा नगरपालिका, नगर प्रहरी, केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन […]