आज २०८३ साल वैशाख १८ गते शुक्रबारको राशिफल

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख शुक्ल पूर्णिमा । बुद्ध जयन्ती,उभौली पर्व, चण्डेश्वरी जात्रा, चण्डी पूर्णिमा, गोरखनाथ जयन्ती, कुर्म जयन्ती, वैशाख स्नान समाप्ति र अन्तर्राष्ट्रिय श्रमिक दिवस आजै परेका छन् । तदनुसार सन् २०२६ मे १ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम […]