काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन आयोजना गरिएको छ। अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन स्थगित गरिए पनि अधिकांश क्षेत्रमा पूर्वनिर्धारित तालिकाअनुसार अधिवेशन भएको हो। काठमाडौँ उपत्यकाअन्तर्गत काठमाडौँमा वर्षाका कारण अधिवेशन स्थगित गरिएको छ भने ललितपुरमा शनिबार नै अधिवेशन सम्पन्न गरिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन […]