काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा राजनीतिक प्रस्ताव पेश गरेका छन् । उनलेे कांग्रेसभित्रको पछिल्लो विवाद, विशेष महाधिवेशनको औचित्य, नेतृत्व हस्तान्तरण, १५औँ महाधिवेशन, जेन-जी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको वैचारिक पुनर्स्थापनाको दस्तावेजका रूपमा यो प्रस्ताव ल्याएका छन् । प्रस्तावमा विगतका राजनीतिक उपलब्धिको स्मरणसँगै वर्तमान नेतृत्वप्रति गम्भीर असहमति र पार्टीलाई विधिसम्मत ढंगले […]