मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज, देशभर साहित्यिक कार्यक्रम

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।